Posts

News 1 partial provide 24 hour update

Melbourne star won by 5 wicket

Image
Facebook       Twitter          Email Admin Star yamu   पुस १२ , शुसिल के सी बि बि एल तर्फ आज भएको तेर्सो खेलमा मेल्बोर्न स्टारले सेड्ने सिक्सरलाई ५ बिकेटले प्रजित गरेको छ। बि बि एल को मेल्बोर्न स्टार तर्फ बाट खेलिरहेका नेपाली युबा लेग स्पिनर सन्दिप लामिछनेले पनि आज आफ्नो उत्कृष्ट प्रदसन गर्दै आफ्नो ४ ओभरमा २ बिकेट लियर मात्र १८ रन दिई ४.५० इकोनोमी सहिद आफुलाई उत्कृष्ट साबित गरेका छन ।  ग्रेल्न मेक्सव्ल को कप्तानिमा रहेको मेल्बोर्न स्टार आफ्नो लगातार राम्रो प्रस्तुती दिएपनी जित दिलाउन सकेका थियनन। आजको जितको लागि अतिरिक्त २० ओभर मा सेड्नी सिक्सरले १३१ को टार्गेट तयार पारेको थियो खेलमा निवाजी ले ४० रन बनाउनु बाहेक अरुको खासै खेल देखिएन जहाँ १३० रनमा समेट्ने क्रममा सन्दिप लामिछाने ले २ बिकेट , ग्लेन ले , १ बिकेट बिर्भोले २ र  क्रमश ३,२ को बिकेट लियर २० ओभर सकिदा १३० मा खेल समेटेका थिय।  १३१ रन को लक्ष पछ्याएको मेल्बोर्न स्टारले १४.५ मै लक्ष्य भेटाएको थियो जस्म  जितको लागि हेओसमनले ७० रन जोडेका थिय भने आजको "म्यान अप...